arrow

पितृलाई मदिरा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १८ मंगलबार
pitri-madira.jpg

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका व्यक्ति दशैंको महानवमीको बिहानीको झिसमिसेमै पितृ पूजाका लागि मदिरा चढाउँदै । 

थारु समुदायले महानवमीको दिन पितृको सम्झना गर्दै पूजा गर्ने गर्दछन् । 

यसै अवसरमा कुखुराको बलि दिने चलनसमेत रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ