arrow

नेप्सेलाई नौ दिन दशैं बिदा, आज अन्तिम कारोबार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
nepal-stock-exchange-nepse.jpg
तस्बिर – फाइल ।

काठमाडौं । दशैंअघि शेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ। त्यसपछि आइतबार, असोज २३ गते भने दशैंको विदा सकिन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि शुक्रबारबाट विदा पाउने छन् ।

दशैंमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । त्यसैले आज बिहीबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ