-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ ।
गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए ।
देशभरका १२ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
पहिलोपटक लागु भएको ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित गरिएको बोर्डले जनाएको छ ।
प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुनेछ ।
विद्यार्थीले एनजी उल्लेख हुनेले उच्च शिक्षामा भर्ना पाउँदैछछन् भने दुई विषयमा मात्रै एनजी भए ग्रेडवृद्धि परीक्षा दिन पाउँछन् ।