arrow

कक्षा १२ को परीक्षाफलमा पहिलाेपटक ग्रेडिङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १७ शुक्रबार
exam_bord.jpg

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । 

गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए ।

देशभरका १२ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

पहिलोपटक लागु भएको ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित गरिएको बोर्डले जनाएको छ । 

प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुनेछ । 

विद्यार्थीले एनजी उल्लेख हुनेले उच्च शिक्षामा भर्ना पाउँदैछछन् भने दुई विषयमा मात्रै एनजी भए ग्रेडवृद्धि परीक्षा दिन पाउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ