के छ केपी ओलीको राजनीतिक प्रतिवेदनमा [पूर्णपाठसहित]
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
1.9k
Shares
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक बसिरहेको छ । पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
१९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा विविध पक्षहरु समेटिएको छ ।