-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेकपा एमालेले आज दल दर्ता गराउने भएको छ ।
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन गराउने भएसँगै एमालेले आज दर्ता गराउने भएको हो ।
आज एमालेका पदाधिकारीहरू आयोगको कार्यालय पुगेर दल दर्ता गराउँदै छन् । आयोगले साउन २२ गतेदेखि ३१ गतेसम्म दल दर्ता गराउँदै छ ।