-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ः२६ बजेको समयमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको हो ।
यसको केन्द्रबिन्दू र यसको मापनबारे राष्ट्रिय भूकम्प मापन केन्द्रले केही जानकारी दिएको छैन ।
अपडेटः