-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा गोली चलेको छ । एक सुरक्षाकर्मीले पेस्तोल चलाएर आफ्नै ज्यान लिएका हुन् ।
लैनचौरस्थित दूतावासमा सुरक्षाकर्मी दीपक सिंहले आफ्नै पेस्तोलले गोली हानेर आत्महत्या गरेको दूतावास निकट स्रोतले बताएको छ ।
घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।