arrow

भारतीय राजदूत श्रीवास्तवले भेटे प्रधानमन्त्री देउवालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
sherbahadur-deuba-nabin-sriwastav-indian-ambassador.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । 

उनले बिहीबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् । त्यसअघि श्रीवास्तवले बिहीबारै  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका थिए ।  

निर्वतमान राजदूत विनय मोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेपछि श्रीवास्तवलाई नयाँ राजदूतको रुपमा पठाएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ