-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । कम्युनिष्ट नेता वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।
नेकपा (एमाले) छोडेका राष्ट्रिय सभा सांसद गौतमले आज नयाँ पार्टी घोषणा गर्न लागेका हुन् ।
आज भृकुटीमण्डप स्थिति रिपोर्टर्स क्लबमा दिउँसो तीन बजे पत्रकार सम्मेलन आयोजना गरेर उनले नयाँ पार्टी घोषणा गर्दै छन् ।
यसअघि उनी नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक थिए ।