arrow

प्राविधिकतर्फका सई र असईको नतिजा सार्वजनिक [विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
police-head-Q.jpeg
तस्बिर– फाइल

 काठमाडौं । नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गतका विभिन्न उपसमूहतर्फ लिएको स्वास्थ्य परीक्षण परीक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी नायव निरीक्षक र प्राविधिक प्रहरी सहायक निरीक्षक पदहरूको विशेष स्वास्थ्य परीक्षणको नतिजा बुधबार सार्वजनिक गरेको हो । 

प्रहरी प्रधान कार्यालयको २०७८ भदौ २५ गतेको विज्ञापन अनुसार उनीहरुको स्वास्थ्य परीक्षण सम्पन्न भएको हो । नतिजा प्रकाशनसँगै कार्यालयले प्रयोगात्मक र अन्तर्वार्ता परीक्षाका लागि मिति र स्थानसमेत तोकेर नतिजा सार्वजनिक गरेको छ । 

जस अन्तर्गत माग गरिएका सेवासमूहहरुमा इलेक्ट्रिकल ओभरसियर, भेटरिनरी, बायोलोजी, सूचना प्रविधिह–कम्प्युटर, सञ्चार, ल्याब टेक्निसियन, रेडियोग्राफर, सहायक फर्मासिष्ठ, डेन्टल हाइजिनिष्ट, ल्याव असिष्टेन्ट, सीएमए, एएनएम र स्टाफ नर्स रहेका छन् । 

विवरणसहित–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ