-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुलेको छ । खसेको पहिरो सफा गरेपछि अवरुद्ध सडक खुलेको हो ।
इच्छाकामना-४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको थियो
वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ ।