म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलको रुपमा उपयोग गरिने
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
586
Shares
काठमाडौं । सरकारले आगामी आवको बजेट सार्वजनिक गरिरहेको छ । बजेट अन्तर्गत म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलको रुपमा उपयोग गर्न व्यवस्था गरिने भएको छ ।
अर्थमन्त्री जनार्दशन शर्माले बजेट भाषणका क्रममा उद्यमशीलता, स्वोरोजगार कार्यक्रम सञ्चालन गरिने, र उनीहरुको रुचीको बिषयमा तालिम प्रदान गरी, कृषि बनजन्य र उद्यममा संलग्न हुने अवसर गराइने समेत बताएका छन् ।
यस्तै उनले म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलको रुपमा उपयोग गर्न व्यवस्था गरिने पनि बताएका हुन् ।