-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अवधिमा १७ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा २ हजार ३ सय ७६ जनाको पीसीआर र १२५८ जनाको एन्टीजेनविधिबाट नमुना परीक्षण गरिएको थियो।
पीसीआरबाट १२ र एन्टीजेनबाट १ जनामा संक्रमण पुष्टि भएको हो । हाल सक्रिय संक्रमितको संख्या १८५ रहेको छ।