arrow

रहेनन् जनकनन्दनी गाउँपालिका अध्यक्ष शेष

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
Abdul-Shekh.jpg.jpg

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुलवारिक शेषको ७० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि फोक्सोको क्यासरबाट पीडित शेषको शनिबार साँझ निधन भएको गाउँपालिकाका निर्वतमान उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् ।

शनिबार दिनभरि उनी पार्टीको चुनावी बैठकमा सहभागी भएका थिए । तर, साँझ घर आएर आराम गरिरहेको अवस्थामा एक्कासी हृदयाघात भएर उनको निधन भएको कार्कीले बताइन् । 

०७४ को निर्वाचनमा उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । शेषको पार्थिक शरिरलाई आइतवार दिउँसो इस्लामिक परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ