-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअवधिमा २५ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो ३ हजार ६ सय ५१ जनाको नमुना परीक्षण गरिएको थियो ।
हाल सक्रिय संक्रमितको संख्या २ सय ८२ रहेको छ ।