arrow

एकैपटक ६७३ प्रहरी निरीक्षकको सरुवा [विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २५ शुक्रबार
police-head-Q.jpeg

काठमाडौं । नेपाल प्रहरीमा एकैपटक ६७३ प्रहरी निरीक्षकको सरुवा भएको छ । स्थानीय तहको निर्वाचनको आचार संहिता लाग्नुअघि भारी मात्रामा प्रहरी निरीक्षकको सरुवा गरिएको हो । 

चैत २४ गतेको नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पूर्णविवरणसहित–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ