-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । एभरेष्ट इन्जिनियरिङ कलेज (ईईसी) ले आवश्यकता खोलेको छ । उसले विभिन्न १० पदमा आवश्यकता खोलेको हो ।
प्राध्यापकदेखि ल्याब इन्स्ट्रकटरसम्मको पदमा आवश्यकता खोलिएको हो । उसले आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी कर्मचारी मागेको हो ।
