-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । बुढानीलकण्ठ स्कुलले कर्मचारी मागेको छ । स्कुलले लेखापाल, मर्मतसम्हार अधिकृत, ल्याब टेक्निसियन र ल्याब टेक्निसियन पदमा कर्मचारी मागेको हो ।
उसले आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी कर्मचारी मागेको हो ।
