-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवा तनहुँ आउने भएका छन् । आगामी चैत १० गते प्रधानमन्त्री देउवा तनहुँ आउन लागेका हुन् ।
ऋषिङ गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन उनी तनहुँ आउने देउवाको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले सोही दिन दमौलीमा शुरु हुने आठौं तनहुँ महोत्सवसमेत उद्घाटन गर्ने कार्यक्रम रहेको बताइन्छ ।