arrow

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा कांग्रेस निकट सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
ng.jpg

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा कांग्रेस निकट रवि सिंह निर्वाचित भएका छन् ।  वर्तमान अध्यक्ष समेत रहेका सिंहले ८०७ मत ल्याएर विजयी भएका हुन् । सिंह मादेव खिम्ती निर्माण सेवाका सञ्चालक रहेका छन्

उनीसँगै कालिका कन्स्ट्रक्सनका सञ्चालक निकलोश पाण्डे र विकोइ विल्डर्सका सञ्चालक हुमनाथ कोइराला अध्यक्षको प्रतिस्पर्धामा थिए । पाण्डेले ३३७ र कोइरालाले ३२ मत मात्रै प्राप्त गरे ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ