-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । नेकपा माओवादी केन्द्र पोखरा महानगरको अध्यक्षमा हरिनारायण गिरी चयन भएका छन् । तीन महिना अघि अधिवेशन शुरु भएपनि नेतृत्व चयनमा सकस भएको थियो ।
पार्टीको उपाध्यक्षमा भानुभक्त अधिकारी र पुष्प ढुङ्गाना चयन भएका छन् ।
यसैगरी सचिवमा हर्कमाम विक र जनक पराजुली, सहसचिवमा विमला पहारी, कोषाध्यक्षमा सूर्यराज तिवारी सर्वसम्मत निर्वाचित भएका छन् ।