arrow

प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
Parliament_building-1619601493.png

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक फागुन १५ गते आइतबारसम्मका लागि स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । 

कानून मन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुखलाई भेटेर बैठक आइतबारसम्मका लागि स्थगित गर्न गरेको आग्रह बमोजिम सभामुख सापकोटाले बैठक स्थगित गरेको उनले जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ