arrow

काठमाडौँको ढुंगेअड्डामा विस्फोटक पदार्थ फेला परेको आशङ्का

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
bomb-ktm.jpg

काठमाडौँ। काठमाडौँको ढुंगेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ। सडक पेटीमा भेटिएका दुई वटा वस्तु कुकर बम रहेको आशङ्का गरिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार कालिका पेट्रोल पम्प नजिक शङ्कास्पद वस्तु भेटिएको हो। सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ