arrow

एमालेले सर्वदलीय बैठक बहिस्कार गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
uml-parliamentary-meet-2078.jpg
तस्बिर : रासस

काठमाडौँ। एमाले संसदीय दलको बैठक बसिरहेको छ। नयाँबानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा दलका नेता तथा अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन्। बैठक स्थलबाट पत्रकार बाहिर निकालेर नेता ओलीले सम्बोधन थालेका थिए।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछिको अवस्थाबारे धारणा बनाउन एमाले दलको बैठक बसिरहेको हो। 

साथै सोमबारका लागि सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको एमालेको जारी दलको बैठकमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफल हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ