-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जना संक्रमितको मृत्यु भएको छ । यस अवधिमा ३ हजार ६ सय ३७ जना नयाँ संक्रमित थपिएका छन् ।
७ हजार ५ सय ५५ जना संक्रमणमुक्त भएका छन्, भने सक्रिय संक्रमितको संख्या ६९ हजार २ सय ९१ पुगेको छ ।