-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
तनहुँ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ तनहुँको संयोजकमा मदन तिमिल्सिना चयन भएका छन् । उनी यसअघि केन्द्रीय सदस्य थिए ।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले उनलाई संयोजकको जिम्मेवारी प्रदान गरेको बताइएको छ ।
एमालेको व्यास नगरपालिका वडा नं. १० का अध्यक्षसमेत रहेका उनी सञ्चारर्की पनि हुन् ।
संघको केन्द्रीय सदस्यमा भिमादका उज्वल खनाल, शुक्ला गण्डकी नगरपालिकाका ईश्वर श्रेष्ठ र तीर्थ खनालले जिम्मेवारी पाएका छन् ।