-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
परीक्षण गराउँदा उनमा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
आफूलाई संक्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।