arrow

डीआईजीमा पूजा सिंह बढुवा सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
puja-singh.png.png

काठमाडौं । नेपाल प्रहरीकी एसएसपी पूजा सिंह डिआइजीमा बढुवा सिफारिस भएकी छिन् । बढुवा समितिको सचिवालयका अनुसार रिक्त एक डिआइजी पदमा सिंहलाई बढुवाका लागि सिफारिसको निर्णय भएको हो ।  

बढुवा समितिको बैठक शुक्रबार बसेको थियो । सिंहको हालै मात्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ