-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवाललाई तोकेको छ ।
उनले यही पुस अन्तिम सातादेखि औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।
उनी हाल बालाजुस्थित १ नं वाहिनी पतिका रूपमा कार्यरत छन्।
प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा कमान्ड बुझबुझारथको क्रम चलिरहेको छ ।
हालका प्रवक्ता सन्तोषवल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भएको छ ।