arrow

महाधिवेशन नेतृत्व परिवर्तन मात्र होइन नेताहरुको छवि सुधार्न केन्द्रीत होस् : राजेन्द्र लिङ्देन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
rajendra-lingen.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिक बाहिर जान थालेको बताएका छन् । उनले देश राजनीतिले ठिक लगाउनुपर्ने भए पनि नेताहरुप्रति जनताको विश्वास गुम्दै गएको उल्लेख गरे ।

शुक्रबार दिउँसो शुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन उदघाटन सत्रमा बोल्दै अध्यक्ष लिङ्देनले संसद संसद जस्तो नभएको, सरकार र अदालत अदालत जस्तो नभएको पनि बताए ।

कांग्रेसको महाधिवेशन औपचारिकता मात्र सिमित नभएर नेतृत्व परिवर्तन गर्ने मात्र नभएर नेताप्रति बिग्रिएको छवि पनि सुधार्न केन्द्रीत हुनुपर्ने उनको सुझाव थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ