arrow

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
cholendra-rana-chief-justice.jpg
तस्वीर–फाइल ।

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना भाइरस देखिएको छ । कोरोना पुष्टि भएसँगै जबरा बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना भएका छन् । 

जबरा सोमबार साँझ अस्पताल भर्ना भएका हुन् । सोमबार दिउँसो स्वाब परीक्षण गरिएकोमा जबरामा संक्रमण पुष्टि भएको हो । उनको स्वास्थ्यअवस्था भने सामान्य रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ