arrow

सुरक्षा घेरामा न्यायकर्मी (फोटोफिचर)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
bar-andolan1.jpg

काठमाडौं । प्रधानन्यायाधाीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका कानून व्यवसायीहरु सुरक्षा घेरामा रहेर आन्दोलन गरिरहेका छन् । 

यसबीचमा कहिले सुरक्षाकर्मीले सुरक्षाघेरा नतोड्न चेतावनी दिइरहेको हुन्छ भने कहिले कानून व्यवसायीहरुले जानीजानी चेतावनीलाई बेवास्ता गर्दै अगाढि बढिरहेका हुन्छन् । 

कहिले धकेलाधकेल त कहिले ठेलमठेल हुन्छ । यसबीचमा बलिष्ठ पाखुरा भएका सुरक्षा पहरेदारको उक्त पेलाइले कानून व्यवसायीहरु घाइतेसमेत हुन पुगेका छन् । 

र, पनि कानून व्यवसायीहरुले न्यायको लडाइँमा आफूहरुले जित्ने दाबी गरिरहेका छन् । प्रधानन्यायाधीश जबरासमेत सुरक्षा घेराबाटै कार्यकक्षमा जाने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ