arrow

९५ डीएसपीको सरुवाः वालाजुमा मिश्र, दरवारमार्गमा खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
Nepal-police_HQ.jpeg

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९५ जना डिएसपीहरुको सरुवा गरेको छ । जसअनुसार महानगरीय प्रहरी बृत्त बालाजु, थानकोट, कालीमाटी, दरवारमार्ग लगायतमा प्रहरी प्रमुख फेरिएका छन् ।

यस्तै केही जिल्लामा रहेका डीएसपीहरु त्था इलाका प्रहरी कार्यालय सम्हाल्दै आएका डीएसपीहरुको पनि सरुवा भएको छ ।

प्रधान कार्यालयले निकलेको सरुवा सूची अनुसार बालाजु वृत्तमा गौतम मिश्र, थानकोट बृत्तमा डिल्लीनारायण पाण्डे, कालीमाटी बृत्तमा अनिल घिमिरे, दरवारमार्गमा विश्व खड्का तथा बागमती प्रदेश प्रहरी कार्यालयमा अंगुर जिसी सरुवा भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ