- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रतिनिधि सभा बैठक २०७८ साउन २६ गते मङ्गलवार को बैठक सुरु भएको छ । मङ्गलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनापछि ओलीले पहिलो पटक संसद्मा सम्बोधन गर्न लागेका हुन् ।