दैलेखको तल्लो डुङ्गेश्वरस्थित शिव महादेव मन्दिरका सात वर्षीय पुजारी सुवासदेव गिरी । कुमारलाई मन्दिरमा चढाउने प्रचलनअनुसार उनी देउकेटा बनेका हुन् । गिरी १६ वर्ष उमेर पार नगरुञ्जेल देउकेटाका रुपमा मन्दिरमै बस्नेछन् ।
Hamrakura.com