arrow

बालिका करणी अभियोगमा ३२ वर्षका हर्क हेमजाबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
bk0.png

पोखरा । एक बालिका कारणी गरेको आरोपमा पोखरा हेमजा बस्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका नयाँ गाउँ घघर भई पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा बस्ने बर्ष ३२ का हर्कबहादुर विक रहेका छन् ।

उनलाई कास्की प्रहरीले आज बिहान पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । विकमाथि १९ वर्षकी एक बालिकालाई ललाई फकाई करणी गरेको आरोप छ ।

उनलाई करणी सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी हमालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ