सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि, बृद्धभत्ता ४ हजार
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
798
Shares
काठमाडौँ। सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ वृद्धिको घोषणा गरेका हुन्।
हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेको छ। वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो।