arrow

आरजूले किन रोजिन् श्रोत समितिको सभापति ? [भिडियो]

म कृषककी छोरी हुँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
arju-rana.jpg

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा.आरजू राणा देउवाले कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन् । 

आइतबार  समितिको सभापतिमा उम्मेदवारी दिइसकेपछि आफू कृषकको छोरी भएका कारणले पनि कृषि समितिको सभापति रोजेको बताएकी छन् 

उनले भनिन्,' म कृषकको पनि छोरी हो, सानोदेखि कृषि क्षेत्रमा के के भएन भन्ने याद छ । त्यसलाई रेस्पोन्स गर्न हो । समितिमा मसिनोसँग आफूलाई मन लागेको विषयमा काम गर्न पाइन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ