arrow

राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
Parliament_building-1619601493.png

काठमाडौँ । राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । यही चैत १५ गते दिउँसो सवा १ बजे बस्ने गरी बुधबारको बैठक स्थगित गरिएको हो । 

बुधबारको बैठकमा प्रिबजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएका थिए भने अनुमगन तथा मूल्यांकन सम्बन्धी विधेयकमा प्रतिनिधि सभाले गरेको संशोधनमा सर्वसम्मति जनाएको छ।

साथै बैठकले राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा रहने गरी सात जनाको नाम मनोनयन गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ