arrow

राष्ट्रिय सभा अध्यक्ष माओवादीबाट [भिडियो]

नारायण प्रचण्डका भाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
narayan-dahal-maoist-upper-house.jpg

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रबाट नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ रहेका नारायण आज भएको राष्ट्रिय सभा अध्यक्षमा निर्वाचनमा ३९ मत पाउँदै अध्यक्ष बनेका हुन् । 

उनका प्रतिस्पर्धी नेपाली नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत मात्र पाए । 

नारायण २०७८ सालमा राष्ट्रपति विद्यादेवी बाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए । 

उनको राष्ट्रिय सभामा चार वर्षको कार्यकाल बाँकी छ । 

माओवादीको स्थायी कमिटी सदस्य हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ