arrow

ईसेवाको बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गर्दा मोटरसाइकल जित्ने अवसर

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
esewa-prize-2080-05-24.jpg

काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवाले लिङ्क गरिएको बैंक खातामार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरेको छ । 

ईसेवा एकाउन्टमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरिएको हो । 

भदौ २० गतेदेखि असोज १८ गतेसम्म सञ्चालन हुने यस अफरमा बम्पर उपहार विजेताले ३५० सीसीको मोटरसाइकल जित्न सक्नेछन् । यो योजनामा दैनिक, साप्ताहिक र मासिक पुरस्कारहरू जित्न सकिने छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ