arrow

सुतिरहेका बेला गोमनले डसेर सोनुको मृत्यु

logo
प्रकाशित २०७७ जेठ ७ बुधबार
cobra.jpg

कपिलवस्तु । कपिलवस्तुको शिवपुरमा सर्पले डसेर एक युवकको ज्यान गएको छ ।

 शिवराज नगरपालिका वडा १ बस्ने २० वर्षीय सोनु विकको गए राति सुतिरहेका बेला विषालु गोमनले डसेको वडा नं १ का वडाध्यक्ष जगत जिसीले बताए।


उनका अनुसार राति सर्पले डसेको हो, होइन भनी यकिन गर्दा धेरै समय लागेको र समयमा नै उपचार गराउन नसक्दा मृत्यु भएको हो । 

राति करीब १२ बजे सर्पदंश भए पनि  बिहान मात्र उपचारका लागि  गोरुसिंगेस्थित नेपाली सेनाले सञ्चालन गरेको उपचार केन्द्रमा पुर्‍याउँदा बाटामै मृत्यु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ