arrow

भारतबाट आएकाको रिपोर्ट नेगेटिभ

logo
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
corona-test.jpg

अर्घाखाँची । भारतबाट आएका अर्घाखाँचीका ११२ जनाकोे कोरोना पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । नेपाल र भारतको सिमाना नौतनहवाको क्वारेन्टाइनमा २६ दिन बसेर आएका उनीहरुलाई जिल्लाका स्थानीय सरकारले आफूहरुले बनाएका क्वारेन्टाइनमा राखेका थिए । 

मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ९२ र सन्धिखर्क नगरपालिकाको क्वारेन्टाइनमा बसेका २० जनाको पिसिआर जाँचको नतिजा नेगेटिभ आएको जिल्ला अस्पतालका प्रमुख डा कपिल गौतमले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ