arrow

सिनामंगलका यूवाले दैलेखमा दिए स्वास्थ्य सामग्री

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
dolkha.jpg

दैलेख। दैलेख जिल्ला अन्तरगत डुङ्गेशवर गाउँपालिकाको ६ वटा वडाको स्वास्थ चौकीहरुमा कार्यरत कर्मचारीहरुलाई कोभीड १९ को महामारीको अवस्थामा काम गर्नको लागि मिर्मिरे युवा समाज सिनामंगल काठमाडौंले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

समाजले पीपीई ३५, मास्क ६ हजार थान, पन्जा ५ हजार थान, ह्याड वास ६० लिटर, फेस कभर ३० थान र २ थान थर्मल गन गाउँपालीका प्रमुख नगेन्द्र मल्ललाई  हस्तान्तरण गरेको हो। 

विभिन्न दाताहरुबाट संकलन गरेर काठमाडौंबाट दैलेख लगेको स्वास्थ सामग्रीहरु गाउँपालीका प्रमुख मार्फत सबै स्वास्थ चौकीहरुमा बितरण हुन्ने संस्थाको अध्यक्ष दिनेश बिक्र्म शाहले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ