arrow

'संविधान र लोकतन्त्र माथिको प्रहार'

logo
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
gopalsah.jpg

काठमाडौं । अधिकारकर्मी एंव युवा राजनितिक विश्लेषक गोपाल बहादुर शाहले सरकारले ल्याएको अध्यादेशले नेपालको लोकतन्त्र र नेपाली जनताले लामो समय पछि संघर्षबाट बनेको जनाताको संविधान माथिको ठाडो र नांगो प्रहार भएको बताएका छन् ।

सारा विश्व महामारी कोरोना भाइरस विरुद्ध लडाइमा एक जुट भइरहको बेला बर्तमान दुई तिहाइको सरकार अध्यादेश ल्याएर अझ राजनीतिक संक्रमण निम्ताएको शाहले बताए। बेला न कुवेला ल्याइएको अध्यादेशको जि भर्त्सना गरेपनि कम हुने उनले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ