arrow

बिहार घुमेर फर्केका वडाध्यक्ष अयोधीप्रसादको आयो स्वाब रिपोर्ट 

logo
प्रकाशित २०७७ वैशाख १० बुधबार
corona-virus-awareness.jpg

धनुषा । धनुषाको जनकनन्दनी गाउँपालिकाका वडाध्यक्षको स्वाब रिपोर्ट नेगेटिभ देखिएको छ । 

सोमबार आरडीटी परीक्षणमा पोजिटिभ नतिजा आएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर ल्याई स्वाब परीक्षण गर्दा नेगेटिभ नतिजा आएको खजुरी हेल्थ पोस्टका इन्चार्ज अयोधीप्रसाद साहले जानकारी दिए ।

वडाध्यक्ष गत चैत २२ मा बिहार राज्यको मधुवनीबाट फर्किएका थिए । स्थानीयवासीको दवाबपछि प्रहरीले उनलाई चैत २४ गते खजुरीस्थित क्वारेन्टाइनमा राखेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ