arrow

आत्महत्या गर्न कालीगण्डकीमा हामफालेकी महिलाको सकुशल उद्धार

logo
प्रकाशित २०७६ चैत २६ बुधबार
kaligandaki.jpg

पर्वत । आत्महत्या गर्न हाम फालेकी एक महिलालाई पर्वतको जलजला गाउँपालिकाका युवाहरुले सकुसल उद्धार गरेका छन् ।

सिन्धुपाल्चोक जिल्ला घर भई मजदुरी गर्ने अन्दाजी ३२ वर्षीया देवी थापा नाम गरेकी महिला पर्वतको जलजला गाउँपालिका–३ दोबिल्लाबाट कालिगण्डकी नदीमा हामफालेकी थिइन् ।

मङ्गलबार साँझ करिब ६ बजे पिपलबोट युवा क्लबका सल्लाहकार सन्दीप गुरुङसहितका युवाले महिलाको सकुशल उद्धार गरेको प्रत्यक्षदर्शी स्थानीय टङ्क शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ