arrow

कोरोना असरः खोइ खोइ घर जानु पर्यो 

logo
प्रकाशित २०७६ चैत ७ शुक्रबार
corona-airport-passanger.jpg

काठमाडौं । कोरोना भाइरसका नाममा अलि बढी नै अफवाह फैलाइँदा सर्वसाधारण अताल्लिन थालेका छन् । सुरक्षित बस्न सरकारले गरेको चेतावनीयुक्त आग्रहले गर्दा हवाईमार्गबाट घर जान आत्तिएका छन् उनीहरु । 

शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुहरुको भीड देखिन्थ्यो । कोरोना भाइरसका कारण सरकारले शिक्षण संस्था चैत महिनाभरका लागि बन्द गरेसँगै राजधानीमा रहेका विद्यार्थी तथा अन्य नागरिक घर फर्किन थालेका हुन् । 

बिहीबारदेखि हवाईमार्गसँगै स्थलमार्ग भएर घर फर्किने सर्वसाधारणको सङ्ख्या ह्वात्तै बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ