arrow

गौतम उपाध्यक्षमा निर्वाचित

logo
प्रकाशित २०७६ माघ १९ आइतबार
bamdev1.jpg

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्ष वामदेव गौतम बनेका छन् । 

नेकपा  केन्द्रीय कमिटीको दोस्रो पूर्ण  बैठकले विधानमा उपाध्यक्ष पदको व्यवस्था गरी सचिवालयका सदस्य वामदेव गौतमलाई सो पदमा निर्वाचित गरेको हो ।

हालसम्म नेकपामा अध्यक्ष दुई, महासचिव एक र दुई वरिष्ठ नेता रहेकामा अब उपाध्यक्ष पनि थप भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ